पाल्पा टिपर दुर्घटना अपडेट: एक जनाको मृत्यु

पाल्पा | मंसिर १८, २०८०

पाल्पा टिपर दुर्घटना अपडेट: एक जनाको मृत्यु

पाल्पा:  पाल्पामा भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

 

पाल्पाको रिब्दीकोट गाउँपालिका – १ का २४ वर्षीय शिरबहादुर पालुङ्गेको मृत्यु भएको छ। जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुगुन्ध श्रेष्ठका अनुसार लुम्बिनी मेडिकल कलेज प्रभाव पाल्पामा पुर्‍याएलगत्तै चिकित्कसले उनलाई मृत घोषणा गरेका थिए।

 

पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ स्थित सिजी कम्पनीको कम्पाउन्ड भित्र लु १ क ३१६१ नम्बरको माटो बोकेको टिपर गएराति साढे ११ बजेतिर दुर्घटनामा परेको थियो।

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्